
Title: | सामाजिक सुरक्षा नीतिहरुको समीक्षात्मक अध्ययन : अनुसन्धान प्रतिवेदन |
Collection Title: | नीअप्र अनुसन्धान प्रतिवेदन, 033 |
Authors: | Mandira Lamichhane Dhimal, Author ; Dr. Hari Sharma Neupane, Author ; Giri Raj Sharma, Author |
Material Type: | printed text |
Publisher: | Nepal : Policy Research Institute (PRI), 2024 |
Series: | PRI Research Report, num. 033 |
ISBN (or other code): | 978-9937-9739-9-1 |
Size: | xxx, 178 p. / line chart, bar graph |
Languages: | Nepali |
Original Language: | Nepali |
Class number: | 320.6 |
Keywords: | सामाजिक सुरक्षा ; सामाजिक सुरक्षासम्बन्धी व्यवस्था ; सामाजिक सुरक्षा अभ्यास ; पूर्ण अनुदान ; लाभग्राहीहरूको योगदान ; सामाजिक सुरक्षा कोष ; लक्षित समूह ; सीट आरक्षण ; वृद्ध भत्ता ; नीअप्र प्रकाशन ०९८ ; Social security ; Social security arrangements ; Social security practices ; Full grant ; Beneficiaries' contribution ; Social security fund ; Target group ; Seat reservation ; Old age allowance ; PRI Publication 098 |
Contents note: |
# विषय सूची
- प्राक्कथन i - कृतज्ञता iii - कार्यकारी सारांश xi - Executive Summary xxi ## परिच्छेद १ ### परिचय १ १.१ सामाजिक सुरक्षासम्बन्धी अवधारणाको विकास १ १.२ नेपालको सामाजिक सुरक्षा प्रणालीः ऐतिहासिक पृष्ठभूमि ८ १.३ समस्याको कथन र अनुसन्धानको औचित्य ११ १.४ अनुसन्धानको उद्देश्य १२ १.५ अनुसन्धानका प्रश्नहरू १३ १.६ अनुसन्धानको विधि १४ १.७ तथ्याङ्क विश्लेषण १५ १.८ अनुसन्धानको सीमा १५ ## परिच्छेद दुई ### विभिन्न देशहरूमा अवलम्बन गरिएका सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाहरूको सिंहवालोकन १७ २.१ विभिन्न देशहरूले कार्यान्वयन गरेको सामाजिक सुरक्षा प्रणाली र समेटेका क्षेत्रहरू १७ २.२ नर्डिक सामाजिक सुरक्षा मोडलको सङ्क्षिप्त विवेचना ४० २.३ नर्डिक तथा अन्य देशहरूको सामाजिक सुरक्षा अभ्यासबाट प्राप्त सिकाइहरू ५६ ## परिच्छेद तीन ### नेपालको सामाजिक सुरक्षासम्बन्धी नीतिगत व्यवस्था तथा कार्यान्वयनको अवस्था ५९ ३.१ पूर्ण अनुदानमा आधारित ६२ ३.२ लाभग्राहीहरूको योगदानमा आधारित १०१ ## परिच्छेद चार ### नेपालको सामाजिक सुरक्षा व्यवस्थाको छलफल तथा विश्लेषण ११७ ४.१ नेपालमा सामजिक सुरक्षाको पहुँच तथा विस्तार ११७ ४.२ सामाजिक सुरक्षाको व्यवस्थापनमा ध्यान दिनुपर्ने पक्षहरू र आर्थिक दायित्व १२१ ४.३ सार्वजनिक नीति संवादबाट प्राप्त सुझाव १३० ## परिच्छेद पाँच ### निष्कर्ष तथा सिफारिसहरू १३७ ५.१ निष्कर्ष १३७ - सन्दर्भग्रन्थ सूची १४७ - अनुसूचीहरू १५७ ## तालिकाहरूको सूची - तालिका २.१: रोजगारदाताले कानुनी रूपमा कामदारको लागि सामाजिक सुरक्षामा गर्नुपर्ने योगदान २१ - तालिका २.२: जर्मनीमा अनिवार्य योगदान गर्नुपर्ने सामाजिक सुरक्षाका योजनाहरू २७ - तालिका २.३: असङ्गठित कामदारहरूको लागि भारतको सामाजिक सुरक्षा योजनाहरू ३६ - तालिका २.४: नर्डिक देशहरूमा शिशु स्याहार, शिक्षा तथा स्वास्थ्य सेवासम्बन्धी व्यवस्था ४६ - तालिका २.५: बेरोजगारको लागि दिइने आर्थिक सहयोग तथा निवृत्तिभरणसम्बन्धी व्यवस्था ४७ - तालिका २.६: सन् २०२० मा नर्डिक क्षेत्रका देशहरूले शिक्षामा गरेको लगानी ४८ - तालिका २.७: नर्डिक देशहरूमा शिक्षामा गरिएको सार्वजनिक लगानी सरकारको कुल खर्च प्रतिशत ४९ - तालिका २.८: सामाजिक सुरक्षाका सबै योजनाहरूमा सङ्कलन भएको कुल आय र कुल गार्हस्थ उत्पादनको प्रतिशत ५१ - तालिका २.९: सामाजिक सुरक्षा कार्यक्रममा सङ्कलन भएको कुल योगदान ५२ - तालिका २.१०: रोजगार दाताले कर्मचारी र कामदारहरूको लागि जम्मा गरेको सामाजिक सुरक्षा योगदान ५२ - तालिका ३.१: नेपालको संविधानले सामाजिक सुरक्षासम्बन्धी गरेका व्यवस्थाहरू ५९ - तालिका ३.२: नेपाल सरकारले विभिन्न लक्षित समूहलाई तोकेको सामाजिक सुरक्षा भत्तासम्बन्धी विवरण ६३ - तालिका ३.३: दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार गरिएको विवरण ६६ - तालिका ३.४: सार्वजनिक सडक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई सीट आरक्षण गर्नुपर्ने प्रावधानहरू ८७ - तालिका ३.५: पूर्ण अनुदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयनको अवस्था ९१ - तालिका ३.६: नेपालमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषहरू र तिनीहरूका प्रावधान १०६ - तालिका ३.७: योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयनको अवस्था १०९ - तालिका ३.८: नेपालमा कार्यान्वयनमा रहेका सामाजिक सुरक्षासम्बन्धी विभिन्न कार्यक्रमहरू र तिनको दायरा १११ - तालिका ४.१: दक्षिण एसियाया सामाजिक सुरक्षा प्रणालीद्वारा संरक्षित लाभग्राहीहरूको सङ्ख्या (प्रतिशतमा) ११९ - तालिका ४.२: वृद्ध भत्ता पाउने उमेर घटाउँदा राज्यकोषमा पर्ने भार १२७ ## चित्रहरूको सूची - चित्र १.१: नेपालमा सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको विकासक्रम ९ - चित्र २.१: सन् २०२१ मा नर्डिक देशहरूको स्वास्थ्य सेवामा भएको लगानी (कुल गार्हस्थ उत्पादनको प्रतिशत) ५० - चित्र २.२: नर्डिक देशहरूको २०२० मा सामाजिक सुरक्षामा भएको खर्च ५४ - चित्र २.३: नर्डिक क्षेत्रमा सामाजिक सुरक्षा कार्यक्रमबाट प्राप्त लाभ (कुल खर्चको प्रतिशत) ५४ - चित्र २.४: नर्डिक देशहरूमा वार्षिक औसत आयको ५० प्रतिशत आय प्राप्त गर्ने र बालबालिका नभएमा एकल व्यक्तिको करको दर ५५ - चित्र २.५: न्यून आय समूहका श्रमिकको वार्षिक ज्यालामा लाग्ने करको दर ५६ - चित्र ३.१: सामाजिक सुरक्षा कोषको विकासक्रम र कानुनी आधारहरू १०३ - चित्र ३.२: योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले प्रदान गर्ने सुविधाहरू (प्रतिशतमा) १०४ - चित्र ४.१: दक्षिण एसियामा स्वास्थ्यबाहेक कम्तीमा एउटा सामाजिक सुरक्षा लाभ प्राप्त गर्ने जनसङ्ख्या ११८ - चित्र ४.२: नेपालको जनसङ्ख्या वृद्धि र बुढ्यौली हुने दर (प्रतिशतमा) १२२ - चित्र ४.३: नेपालमा पुरुष तथा महिलाको औसत आयु (वर्षमा) १२३ - चित्र ४.४: सामाजिक सुरक्षा सेवा प्राप्त गर्ने लाभग्राहीहरूको वृद्धि प्रवृत्ति (आ.व. २०७४/७५–२०७८/७९) १२४ - चित्र ४.५: नेपालको सामाजिक सुरक्षामा सरकारले बजेट शीर्षक नं. २७००० अन्तर्गत गरेको कुल खर्च प्रतिशत (वि.सं. २०७१–२०७९) १२६ - चित्र ४.६: सामाजिक सुरक्षामा भएको खर्च प्रवृत्ति विश्लेषण (रु. अर्बमा) १२७ - चित्र ४.७: सामाजिक सुरक्षा योजना प्रदान गर्ने मन्त्रालय तथा निकायहरूको सङ्ख्या १२९ |
Link for e-copy: | https://kms.pri.gov.np/dams/?r=24399&k=00be0aa8ec |
Copies (10)
Barcode | Call number | Media type | Location | Section | Status |
---|---|---|---|---|---|
PRI531 | PRI 320.6 LAM-s 2081BS | Books | PPRC | Books | Available |
PRI532 | PRI 320.6 LAM-s 2081BS | Books | PPRC | Books | Available |
PRI533 | PRI 320.6 LAM-s 2081BS | Books | PPRC | Books | Available |
PRI534 | PRI 320.6 LAM-s 2081BS | Books | PPRC | Books | Available |
PRI535 | PRI 320.6 LAM-s 2081BS | Books | PPRC | Books | Available |
PRI536 | PRI 320.6 LAM-s 2081BS | Books | PPRC | Books | Available |
PRI537 | PRI 320.6 LAM-s 2081BS | Books | PPRC | Books | Available |
PRI538 | PRI 320.6 LAM-s 2081BS | Books | PPRC | Books | Available |
PRI539 | PRI 320.6 LAM-s 2081BS | Books | PPRC | Books | Available |
PRI540 | PRI 320.6 LAM-s 2081BS | Books | PPRC | Books | Available |